Oct 7, 2026 · 31 min · 6 segments
MG Windsor First Impression! We take a closer look at the MG Windsor’s unconventional design, spacious interior, 604 liter boot space, lounge-like rear seats, features, range, variants and overall…
No entities detected.
अब कुरा गरौं यसको side profile को। tyresहरू alloy tyres छन् तर यो चाहिँ top variant लिएर आको छ तपाईंकोसामु। यदि तपाईंले base variant, mid variantमा जानुभयो भने यो tyre alloyमा हुँदैन, अर्कैमा हुन्छ। There is going to be a frame attached to the wheel, होइन? जुन चाहिँ प्रायः जसो गाडीमा देखि पनि राख्नुभाको होला alloy wheel नभको गाडीमा। अब side mirrorमा चाहिँ तपाईंले यहाँ side light पाउनुभो। three sixty degree cameraको दायाँ side यहाँ छ, बायाँ side वहाँ छ। र तपाईंले यहाँ अ, जुन object detector हुन्छ त्यो पनि यो गाडीमा पाउनुहुन्न। यहाँ तपाईंले यो गाडीको A pillarमा तपाईंले blind spot नहोस् भनेर यहाँ एउटा अ, कोण दिएको छ जहाँ चाहिँ तपाईंले मज्जाले visibilityको लागि योले निकै नै काम गर्छ। यहाँ पनि छ, उता sideमा पनि छ। यहाँ B pillar भइहाल्यो। Flush door handles दिएका छन् जसलाई मलाई clip door handles भन्न मन लाग्छ। चाइनामा त ban गर्दिसके यो handle.
तर यहाँ कायमै छ, है। आआफ्नो देशको आआफ्नो प्रवृत्ति हुन्छ। So, यहाँ चाहिँ flush door handles छन्। अ, I would much rather prefer the age old door handles.
र C pillar आउनुजेलसम्म चाहिँ तपाईंले यहाँ फेरि अर्को एउटा झ्याल देख्न सक्नुहुन्छ जसको कारणले गर्दाखेरि तपाईंले blind spot चाहिँ नछुटउनुहोस् भनेर चाहिँ यहाँ यो राखिएको छ। It's a simple car.
यहाँ chrome finish रहेको छ, है? So, ground clearanceमा चाहिँ तपाईंहरू नआत्तिनु होला। गाडी मज्जाले काठमाडौँ लगायत विभिन्न भूभागमा चाहिँ आनन्दले जान सक्छ। अब off roadै लानुहुन्छ भने त म के भन्न सक्छु र? Off road जाने गाडी त होइन। तर यदि बाध्यता नै छ भने चाहिँ लानलाई हिचकिच मान्नुपर्दैन। मजाको ground clearance चाहिँ छ। So, it's going to be fine for you.
MG Windsorमा तपाईंले चारै वटा पाङ्ग्रामा disc brake पनि पाउनुहुन्छ र panoramic roof पनि रहेको छ यो गाडीमा। अब पछाडि आउँदाखेरि तपाईंको back line यहाँ माथिबाट सुरु हुने भो, defocusहरू यहाँ हुने भयो। तर तपाईंले rear wiper भन्ने पाउनुहुन्न। र यही क्रममा यहाँ MG को प्रतीक दिएको छ। Connecting back light छन् र यस प्रकारले तपाईंको side lightsहरू बल्छन्। break हान्दाखेरि यहाँ माथिको यो बत्ती बल्ने भो। र [जीभले चपाउँदै] मलाई चाहिँ यो system चाहिँ I will never be able to adapt to it, है। यो system चाहिँ तपाईंको reverse light चाहिँ यहाँ तल छ के, है। अब धेरैजसो अहिलेको नयाँ गाडीहरूमा तलमै, तल नै दिन्छन्। त्यो चाहिँ मलाई मेरो personal opinionमा चाहिँ माथि नै दिदेका भए राम्रो हुन्थ्यो back light, है। bumper to bumper trafficमा निकै नै यदि reverse light चाहिँ माथि दिदेको भए चाहिँ पछाडिकोहरूलाई पनि संकेत जान्थ्यो हामीहरू reverse गर्दैछौँ भनेर, होइन? So, यहाँ Windsor भनेर लेखिएको छ पछाडि। So, पछाडिको भागमा तपाईंहरूले sensors पाउन सक्नुहुन्छ। र यहाँ तपाईंको three sixty degree cameraको अर्को एउटा camera चाहिँ rear camera तपाईंले पछाडि पाउनुहुन्छ। अब यो ठुलठुला suitcasesहरू चाहिँ यसरी तपाईंले राख्नुभएको खण्डमा तीनटा ठुलठुला suitcasesहरू चाहिँ यो boot spaceमा मज्जाले अटाउँछ। र यति मात्र नभइकन हाम्रो त अझ cameraको जुन चाहिँ अ, सामानहरू पनि छन्, आज हामीहरू तीनजना आएका छौं यो shootमा। So, हामीहरूले चाहिँ पछाडिको seatमा पनि राख्दाखेरि, पछाडि बस्दाखेरि चाहिँ त्यो cameraको सामान राख्दाराख्दै पनि दुईजना चाहिँ मज्जाले बस्न सक्ने हामीलाई अनुभव भएको छ। So, यहाँ पनि chrome finish दिएको छ। यसको यो गाडीको सबैभन्दा ठुलो USP, unique selling point भनेकै यसको अ, boot space जस्तो लाग्छ। गाडीले range दिन त आफ्नो ठाउँमा छँदैछ। र साथसाथै अ, well, यो गाडीको जस्तो खालको बनोट छ, ठुलो छ तसर्थ तपाईंले जुन चाहिँ expectation राख्नुहुन्छ त्यो अनुसारले चाहिँ boot space would be the thing that you would go for.

The rest of this transcript — segmented and speaker-labeled, so you land on the exact moment something was said
Search every transcript — by keyword, by phrase, or by meaning, across every show Radar indexes
Trends — what is surging across podcasts, measured against its own baseline
Alerts — when a name you follow appears in a newly indexed episode
No account is needed to search Radar.