Skip to main content

Ashish Sakya

Oct 7, 2026

9:15
Just business owned vehiclesहरू। अब यो गाडीको बाहिर हेर्दाखेरि चाहिँ अब जुन चाहिँ मैले अहिले गाडी लानलाको छु Exclusive, Essence, Essence लानलाको छु र यसमा चाहिँ के के फरक छ त?
9:27
So अब Essence is being our top model.
9:29
अब त्यसमा, त्यसको कुरा गरौं न त। त्यसको अब features मा चाहिँ अब extra additional भनेको-- it's the same motor हो, same motor, same battery, same dimension.
9:38
तर extra additional भनेको you get, अ, nine speakers instead of six speakers, अ, six airbagsहरू भइहाल्यो। अनि अर्को भनेको ventilated seats आउँछ। Not the heat, cooling चाहिँ आउँछ driver र co-driverको, yes.
9:51
अनि त्यसपछि भित्र ambient lightहरू पनि आउँछ, and गाडीको भित्र leather seatsहरू भयो। Leather seatलाई चाहिँ हामीले भित्र aero lounge भनेर चाहिँ एउटा term पनि देको छ। किनभने भित्र बस्दाखेरि चाहिँ एकदम spacious छ गाडी, होइन? एकदम ठूलो छ, फराकिलो छ, leg room, head space, so बस्दाखेरि चाहिँ एकदम आनन्द आउँछ।
10:45
Alright, so, so अब गाडीको बाहिर जति हाम-हामीले पार्ट पुर्जा देख्छौँ नि, which is exposed to the traffic mostly, कतै के थोकठाक भइहाल्यो भने, मलाई चाहिँ तपाईंसँग pricingहरू पनि जान्नु मन छ। So basically अब सुरुमा त तपाईंहरूको, उम्म, ल यो headlightsहरूकै कति पर्न आउँ त तपाईंहरूको यो--
11:06
Okay, pricingको र ser-- pricing र servicing को कुरा गर्दाखेरि चाहिँ we are more focused on tha-that part as well, होइन? It's not only about selling cars.
11:16
हाम्रो main objective भनेको चाहिँ हामीले service पनि like we, we want to improve plus we are giving a better price for our spare parts also which is very competitive.

We value your privacy

We use cookies to understand how you use our platform and to improve your experience. Click “Accept All” to consent, or “Decline non-essential” to opt out of non-essential cookies. Read our Privacy Policy.